काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बैठक अहिले बसिरहेको छ । बैठकमा प्रतिपक्षमा रहेका सबै दलका शीर्ष नेतालाई बोलाइएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदम बारे बैठकमा छलफल हुनेछ । अध्यक्ष प्रचण्डले संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको संयुक्त बैठक बोलाएर संसद्को विशेष अधिवेशन बोलाउन…