काठमाण्डु – गृहमन्त्री रमेश लेखकले गत असोज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढीपहिरो प्रभावितको उद्धार सकिएर राहतको काम भइरहेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको १४औं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरो प्रभावित क्षेत्रमा तीव्रताका साथ राहत वितरणको काम भइरहेको बताए । बाढीपहिरो प्रभावित…