फेसबुकमा अध्यक्षबाट हट भनेका भरमा हट्दिन : केपी ओली

काठमाण्डु– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग देशको समृद्धि र विकासका लागि स्पष्ट दृष्टिकोण र कार्यदिशा रहेको दाबी गरेका छन् । एमाले केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको जिम्मेवारी अहिलेको परिस्थितिमा अझ महत्वपूर्ण भएको बताएका हुन् । उनले सबै तहका नेताहरूलाई जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरे । यस्तै ओलीले…