संसद् पुनर्स्थापनाबारे सभामुखले आज दलहरूसँग छलफल गर्दै

काठमाण्डु - प्रतिनिधिसभा पुनर्स्थापनाबारे सभामुख देवराज घिमिरेले बुधबार राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लागेका छन् । सभामुख घिमिरेले बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले संविधानको व्याख्या र संसद्को पुनर्स्थापना सम्भव छ कि छैन भन्ने विषयमा गहिरो कानूनी र राजनीतिक छलफल गर्न लागेका हुन् । सर्वोच्च अदालतले मंगलबारदेखि रिट दर्ता…