काठमाण्डु - संसद पुनःस्थापनाको विषयमा सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल सुरु गरेका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गरेर फागुन २१ गते निर्वाचन घोषणा भएका बेला दलहरुले पुरानै संसद ब्यूँताउन छलफल थालेका हुन्। संसद् पुनर्स्थापनाको माग लिएर सभामुख सर्वोच्च जानुपर्छ कि पर्दैन भन्ने विषयमा छलफल सुरु भएको छ । सभामुख…