काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ परेका छन् । प्रहरीले मंगलबार साँझ उनलाई काठमाण्डुको बालुवाटारबाट पक्राउ गरेको छ । रुबी खान लगायतको धर्ना कार्यक्रममा सहभागी बन्न पुगेका शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि रुबी खान, शिवाकोटी लगायतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रमुख वसन्त रजौरेले…