एनसीपी नेता सिद्दिकीको गोली हानी हत्या, दुई जना पक्राउ

मुम्बई- भारतमा एनसीपी (अजित पवार गुट)का नेताको गोली हानी हत्या भएको छ । शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा नेता बाबा सिद्दिकीमाथि गोली हानिएको हो । कैयौं राउण्ड गोली लागेर गम्भीर भएका उनलाई लिलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ । छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको भारतीय…