भारतबाट पत्र लेख्दै झलनाथले भने-माओवादीसँगको एकता कुबेलाको बाजा

काठमाण्डु– नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको तयारी भइरहेका बेला वरिष्ठ नेता झलनाथ खनालले त्यसप्रति कडा आपत्ति जनाएका छन्। दिल्लीमा उपचाररत खनालकी श्रीमती रविलक्ष्मी जेनजी आन्दोलनका क्रममा जिउँदै जलाइएपछि अस्पतालमा रहेका बेला उनले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्भावित पार्टी एकतालाई कुबेलाका बाजाको संज्ञा दिएका हुन्। खनालले अहिलेको राजनीतिक परिस्थितिमा पार्टी…