काठमाण्डुको ९ वटै क्षेत्रमा रास्वपा अगाडि

काठमाण्डु–प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतगणना भइरहेको काठमाण्डुका ९ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता हासिल गरिरहेका छन् । प्राप्त नतिजाअनुसार काठमाण्डु–२ मा रास्वपाका सुनिल केसीले ५ हजार ८९७ मत ल्याई अग्रता हासिल गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले २ हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तिदेवी पोखरेलले १ हजार ४६९…