काठमाण्डु– जल तथा मौसम विज्ञान विभागले आज (असार १) आइतबार देशका ३७ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेको जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले ३७ जिल्लामा बाढीको चेतावनी र १४ जिल्लामा एल्लो वारेन्ट जारी गरेको हो । आज इलाम, झापा, मोरङ, सनुसरी, धनुषा, धनकुटा, भोजपुर,, उदयपर, सिन्धुली, खोटाङ, काठमाण्डु, ललतिपु,, भक्तपुर, काभ्र,तेह्रथमु,…