२६५५मा पुग्यो सेयर बजार, ११ अर्बको कारोबार

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार सामान्य अंकले उकालो लागेको छ । यसदिन नेप्से ०.४७ अंकले बढ्दा परिसुचक २६५५ अंकमा पुगेर रोकिएको छ । आज २ करोड ५३ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोडको कारोबार भयो । आज ९० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो । कारोबारका आधारमा सानिमा माइ हाइड्रोपावर,…