माओवादी घटकबीच एकता आवश्यक : नेता शर्मा

तुलसीपुर-माओवादी केन्द्रकी नेतृ रेखा शर्माले आगामी निर्वाचनमा पार्टीलाई एक्लै लड्ने अवस्थामा पु¥याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएकी छन् । तुलसीपुरमा बोल्दै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताइन् । ‘आगामी निर्वाचनसम्म सरकारको नेतृत्व नगर्ने र माओवादी घटकबीच एकताबद्ध गरेर एक्लै चुनाव लड्ने वातावरण निर्माण गर्ने गरी…