दोस्रो पटक सर्‍याे अग्नि सापकोटा विरुद्धको फैसला

काठमाण्डु– नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला दोस्रो पटक सरेको छ। संवैधानिक इजलासले बुधवार रहेको निसु सरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए । यसअघि असार १२ गते एक न्यायाधीश अनुपस्थित भएपछि मिति सरेको थियो । आज फैसलाका लागि अध्ययन नपुगेको भनि निसु सारिएको हो । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको…