काठमाण्डु-एमालेको सचिवालय बैठक आज बस्दैछ ।। बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको र त्यही कार्ययोजनालाई अन्तिमरुप दिनका लागि बैठक बोलाएको जनाएको छ । बैठकले एक वर्षे कार्ययोजना पारित…