जलवायु परिवर्तनले हिमालयमा अकल्पनीय असर गरिरहेको छ : परराष्ट्रमन्त्री राणा

पाटन – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा अकल्पनीय असर गरिरहेको भन्दै यसको असर रोक्न समयमै सोच्नुपर्ने बताएकी छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषसहित ७ वटा संस्थाको संयुक्त आयोजनामा ललितपुरमा शुक्रबार आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयका अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्तव्य राख्दै उनले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने क्रम तीव्र रूपमा बढिरहेको…