नेपालको विकासमा नागरिक समाजको भूमिका महत्वपूर्णः परराष्ट्रमन्त्री

काठमाण्डु– परराष्ट्रमन्त्री डा राणा आरजु राणा देउवाले नेपालको बृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएकी छिन् । आज ललितपुरमा आयोजित ‘नेपाल सिभिल सोसाइटी कन्फरेन्स् फर द समिट अफ द फ्युचर’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले सामाजिक आर्थिक विकासका माध्यमबाट समाजको रुपान्तरणका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन् । संयुक्त राष्ट्रसङ्घको आसन्न महासभासँगै…