काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रश्न गर्दा भदौ २३ गते राज्यको गोलीबाट मारिए जस्तोे अवस्था अब देशमा आउन नदिने प्रतिज्ञा गरेका छन् । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अब युवकले प्रश्न गर्न पाउने भन्दै कसैले सिंहदरबार जलाउन जानु नपर्ने धारणा राखे । उनले भने, ‘हामीले गरेको यो प्रतिज्ञा पूरा…