काठमाण्डु – विभिन्न कारागारबाट भाद्र २४ गते फरार भएका ७ जना कैदीबन्दीलाई प्रहरीले पुन: पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डु र मातहतका प्रहरी कार्यालयहरूले संयुक्त रूपमा सञ्चालन गरेको खोजतलास अभियानका क्रममा नियन्त्रणमा लिइएको हो । पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ । प्रहरीका…