काठमाण्डु– होटल फरेष्ट इन लिमिटेडको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (सोमबार) आइपिओ बाँडफाँट गरेको हो। कम्पनीले माघ २२ देखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३३ लाख २० हजार कित्ता आईपिओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर २३ लाख ७१ हजार ३१५ जना आवेदकले २…