आजदेखि कक्षा १२ को परीक्षा

काठमाण्डु- कक्षा १२ को परीक्षा आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा एकैसाथ सुरु गर्दैछ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा…