काठमाण्डु- विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२५ मा नेपाल १६ स्थान तल झरेको छ। विश्व सूचकांकमा तल झरे पनि दक्षिण एशियामा नेपाल उत्कृष्ट स्थानमा छ । रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ)ले सार्वजनिक सूचकांकमा नेपाल १८० देशमध्ये ९०औं स्थानमा पुगेको छ। सूचकांकमा नेपालको स्कोर ५५.२ रहेको छ, जुन गत वर्षको ६०.५२ को तुलनामा कम हो। गत वर्ष नेपाल…