काठमाण्डु- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले गाजामा विनाशकारी अवस्थाको चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेयब्रेयससले गाजाको अवस्था विनाशकारी रहेको र २० लाख मानिसले भोकमरीको सामना गरिरहेका बताएका छन् । स्विट्जरल्यान्डको जेनेभेमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक गेयब्रेयससले डब्ल्यूएचओले अभूतपूर्व कोष चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरे । उनका अनुसार दाता देशहरूले उनीहरूको योगदान घटाउँदै…