भारतको विदेश मन्त्रालयले भन्यो-प्रिसा मृत्यु प्रकरणको निष्पक्ष जाँच हुन्छ

काठमाण्डु- भारतको विदेश मन्त्रालयले उडिसाको राजधानी भुवनेश्वरस्थित भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनर नेपाली छात्रा प्रिसा साहको मृत्यु भएको दुःख व्यक्त गरेको । भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी नेपाली विद्यार्थीको मृत्युबाट दुःखी भएको र यस कठिन समयमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको जनाएको छ । मन्त्रालयले घटनाको विषयमा उडिसा…