टीआरसी विधेयकमा सैद्धान्तिक सहमति जुट्यो

काठमाण्डु – संक्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठकमा टीआरसी विधेयकमा सैद्धान्तिक सहमति जुटेको छ । शुक्रबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको छ । संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी थिए । बैठकपछि…