नेता कञ्चन क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट निष्कासित

काठमाण्डु – मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेताहरूलाई निष्कासन गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिका संयोजक किरणले शनिबार विज्ञप्ति जारी गर्दै कञ्चन लगायतका नेताहरूलाई पार्टीबाट निष्कासन गरिएको जनाएका छन् । विज्ञप्तिमा साउन ९ र १० गते बसेको केन्द्रीय कार्यालयको बैठकले निष्कासनको निर्णय…