स्थानीय सरकारलाई शिक्षा मन्त्रीको आग्रह-शिक्षकहरूलाई न्यूनतम पारिश्रमिक दिनू

काठमाण्डु - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्थानीय सरकारहरूलाई विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकहरूलाई सरकारले तोकेको न्युनतम तलव दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमा स्टेटस राख्दै उनले शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षक, विद्यालय सहयोगी र विद्यालय सहायक कर्मचारीको लागि तलब संघीय अनुदानबाट पठाई सकेको भन्दै बाँकी नपुग रकम नेपाल सरकारले तोकेको…