गगन थापाको दाबी : वर्तमान सभापतिकै हस्ताक्षरमा कांग्रेस चुनाव लड्ने होइन

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचन पार्टीको टिकट वितरण वर्तमान सभापतिको हस्ताक्षरमा नहुने दाबी गरेका छन् । बुधबार बिहानदेखि धेरै नेताहरूले सोधिरहेको प्रश्नमा उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टी अब नयाँ नेतृत्वको हस्ताक्षरमा चुनावमा जाने दाबी गरे । कांग्रेस विधान बमोजिम विशेष महाधिवेशन अब अपरिहार्य बनेको बताउँदै उनले महाधिवेशनबाट नयाँ सभापति चयन…