काठमाण्डु - भदौ २३ र २४ गते जेन जी आन्दोलनमा भएको दमनको विषयमा उच्च पदस्थ अधिकारीहरूसँग बयान लिन उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले प्रश्नावली तयार गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले जेन जी प्रदर्शनपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको तीन सदस्यीय आयोग गठन गरेको हो । आयोगमा पूर्वअतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र…