काठमाण्डु – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा महिलामाथि डिजिटल हिंसा बढ्दै गएकोमा सरकार चिन्तित रहेको बताएका छन् । महिला हिंसाको १६ दिने अभियान सुरु हुनुभन्दा १ दिनअघि महिला, कानुन र विकास मञ्च (एफडब्ल्यूएलडी) र सञ्चारिका समूहले सोमबार आयोजना गरेको नेपालमा महिलामाथि बढ्दै गएको डिजिट हिंसा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सचिव रानामगरले…