काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पार्टीका सदस्यहरूले अनुशासन उल्लंघन गरेको भएमा चैत्र मसान्तभित्र उजुरी पठाउन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उल्लंघन गरेको भए सोको उजुरी चैत्र मसान्तभित्र नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिने…