काठमाण्डु - नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालापक्षले पार्टीका नवनिर्वाचित संघीय सांसदलाई बधाई तथा शुभकामना कार्यक्रम राखेका छन् । धुम्बाराहीको स्मार्ट होटलमा पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूलाई सोमबार खड्का र कोइरालाले बधाई कार्यक्रम राखेका हुन् । शनिबार कांग्रेसले पार्टी मुख्यालय सानेपामा नवनिर्वाचित…