केपी ओलीको गृहजिल्ला झापामा सरकारविरुद्ध सडक आन्दोलन

बिर्तामोड – झापामा नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले सडकमा उत्रिएको छ । जनसंगठनहरूले बिर्तामोडको मुक्तिचोकमा शनिबार बालेन सरकारको रवैयाविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । गैरकानूनी र प्रतिशोधपूर्ण पक्राउको विरोधमा एमाले नेता–कार्यकर्ताले पार्टी कार्यालयदेखि मुक्तिचोकसम्म र्‍याली गर्दै विरोध जनाएका हुन् । र्‍यालीका क्रममा सरकारको कदमको विरोध गरिएको छ । भदौ…