काठमाण्डु – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै परेको रिटमा भोलि बुधबारका लागि पेशी तोकिएको छ । अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्ति कानूनसम्मत नरहेको भन्दै रिट दायर गरेका छन् । पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारिस…