नवनियुक्त राज्यमन्त्रीहरूद्वारा शपथ ग्रहण

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ३ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष ३ राज्यमन्त्रीले शपथ लिएका हुन् । शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर…