प्रधानमन्त्रीको थाहा छैन,कांग्रेस महामन्त्रीको चाँहि बेडरुमसम्म भ्रष्टाचारीहरुको पहुँच छ : सांसद सिंह

काठमाण्डु–  सांसद अमरेश कुमार सिहले कांग्रेस महामन्त्रीको बेडरुम सम्म भ्रष्टाचारीहरुको पहुँच रहेको आरोप लगाएका छन् ।  सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिहले उक्त आरोप लाएका हुन् ।  उनले कांग्रेसलाई नियम कानुन र संविधानको पालना गर्न नआउने समेत बताए ।  उनले भने- 'केही दिन अघि कांग्रेसका महामन्त्रीले प्रधानमन्त्रीको बेडरुममा बिचौलिया रहेको बताउनु भयो त्यो छ कि…