पोखरा विमानस्थलमा भ्रष्टाचार : मन्त्रालयबाटै मास्टर लिस्टका आधारमा सवा २ अर्ब अनियमितता

काठमाण्डु– संसदीय उपसमितिले पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन संयोजकत्वमा गठित संसदीय उपसमितिले मूल समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन् । गत असार १४ गठित उपसमितिले सोमबार मूल समितिमा बुझाएको प्रतिवेदनमा ठेक्का प्रक्रियाको प्रारम्भमै भ्रष्टचार भएको निष्कर्ष निकालेको छ । उपसमिति सांसदहरू अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा,…