शिक्षक महासंघको अपील-सबै शिक्षक र कर्मचारी काठमाण्डु आउनू (विज्ञप्तिसहित)

काठमाण्डु-२६ दिनदेखि काठमाण्डु केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आन्दोलनलाई थप चर्को पार्ने भएका छन् । शान्तिपूर्ण प्रदर्शनमा आइतबार प्रहरीसँग झडपपछि शिक्षकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आइतबार राज्यले शिक्षकहरूमाथि अत्याचार गरेको भन्दै त्यसको प्रतिकार गर्ने बताएको छ । अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक तथा कर्मचारी माथि भएको…