काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार सामान्य अंकले उकालो लागेको छ । यसदिन नेप्से ३ अंकले बढेर परिसुचक २६६१ बिन्दुमा पुगेर रोकियो । आज २ करोड ९७ लाख कित्ता सेयर किनवेच हुदा १० अर्ब ८७ करोडको कारोबार भयो । कारोबारमा आएका १४१ कम्पनीको सेयर घट्यो भने १०४ कम्पनीको सेयर बढ्यो । कारोबारका आधारमा यसदिन…