गर्मीमा यस्ता लक्ष्ण देखिए ‘लू’ लागेको हुन सक्छ !

काठमाण्डु– बिगत केही दिन देखि लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । शक्रबार र शनिबार मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानहरुको तापक्रम ४० डिग्री सेल्सियस र धेरै स्थानहरूमा ३९ डिग्री सेल्सियस वा सो…