चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–९ बस्ने दाङको तुलसीपुर उपमहानगरपालिका–६ घर भएका ३१ वर्षीय नारायण बस्नेत रहेका छन् । नारायणले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन…