काठमाण्डु- सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ । शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा शिक्षा मन्त्रालयमा शनिबार बसेको वार्तामा कुनै सहमति नभएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले वार्ता बिनानिस्कर्ष टुंगिएको जनाए । नयाँ शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछिको यो पहिलो वार्ता हो । तर छलफल र संवादलाई निरन्तरता दिने…