काठमाण्डु- गत चैत १५ गते नियुक्त भएका नेपाली क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । उनी शुक्रबार बेलुकी एयर इन्डियाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका छन् । उनी नियुक्त भएको करिब एक महिनापछि नेपाल आएका हुन् । ५६ वर्षीय लको पदावधी अप्रिलदेखि…