काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने वा नढल्ने विषयमा चिन्ता नलिई आफ्नो काममा लाग्न सांसदहरूलाई निर्देशन दिएका छन् । पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दल नेता समेत रहेका ओलीले सरकार ढल्ने हल्ला गर्नेहरू सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जवाफका कारण पुर्पुरोमा हात हालेर थचक्कै ढलेका जवाफ…