बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाण्डु – बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सुप प्र ०२ ००१ख१११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपककुमार रायले जानकारी दिए । पुर्चाैडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किने क्रममा बड्गाउँ मोडमा बस दुर्घटनामा भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र अन्य…