काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले देशका उद्योगहरू मेरुदण्ड भएको बताएका छन् । चुनावी अभियानको क्रममा उदयपुर पुगेका उनले उदयपुर सिमेन्ट उद्योग अगाडि खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका छन्, ‘उद्योगहरू देशका मेरुदण्ड हुन् । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक…