शेरबहादुर देउवाको विरासत उचो हुने गरी काम गर्छु : नैनसिंह महर

काठमाण्डु – डडेल्धुरामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महरले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उनी आफ्ना चुनावी एजेण्डा बोकेर जनताको घरदैलोमा पुग्ने गरेका छन् । महरले घरदैलोका क्रममा आफूले पूर्वप्रधानमन्त्री एवं कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाको विरासतलाई उचो हुने गरी काम गर्ने प्रतिबद्धता समेत जनाउने गरेका छन् । ‘डडेल्धुरा देवभूमि हो । यस…