बिहिवारसम्म राजीनामा नदिए प्रधानमन्त्री दाहाललाई पदमुक्त गर्ने तयारी

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिए पदच्युत हुने सम्भावना बढेको छ । संसदका प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले केपी शर्मा ओलीको नेतृत्वमा नयां सरकार गठन गर्ने निर्णय गरेसंगै राजीनामा दिन दाहाललाई आग्रह गरिसकेका छन् । तर, दाहालले भने संसद फेस गर्ने चाहना राखेका छन् । १८ महिना प्रधानमन्त्री बनेका प्रधानमन्त्री दाहालले राजीनामा…