अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा स्वर्ण पदक विजेता सेनाको टोलीलाई सम्मान

काठमाण्डु – पाकिस्तानमा सञ्चालन भएको ८औं इन्टरनेसनल पाकिस्तान आर्मी टीम स्प्रिट (पीएटीएस) मा स्वर्ण पदक विजेता सेनाको टोलीलाई नेपाली सेनाले सम्मान गरेको छ । प्रधानसेनापति अशोक राज सिग्देलले मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच ‘प्रधानसेनापति प्रशंसा निशान’द्वारा सुशोभित गरेका छन् । अन्तर्राष्ट्रिय स्तरको सैन्य अभ्यासमा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन…