दानव नदीमा बेपत्ता ३ बालक मृत भेटिए

काठमाण्डु– सोमबार रुपन्देहीको दानव नदीमा बेपत्ता भएका २ जना बालकको शव फेला परेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–२ बस्ने वर्ष १३ को उमेश यादव र बर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो । अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ मध्ये २ बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको…