काठमाण्डु – सर्वाेच्च अदालतले दुर्गा प्रसाईं सञ्चालक रहेका दुवै अस्पतालको रोक्का बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको छ । गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनपछि आन्दोलनका कमाण्डर तोकिएका प्रसाईं फरार भएपछि उनको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएकोमा सर्वोच्च अदालतले रोक्का गरिएका बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको छ ।…